भरतपुर–१९ को मतगणना जारी

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा( माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ … Continue reading भरतपुर–१९ को मतगणना जारी